"Filmy Kollywood is currently under maintenance and should be complete soon."

चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धन विजयी


neha


काठमाडौँ । चितवनको क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले नेता कृष्णभक्त पोखरेल विजयी भएका छन् ।

पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ मत ल्याए ।

यसको औपचारिक घोषणा हुने बाँकी रहेको छ ।