"Filmy Kollywood is currently under maintenance and should be complete soon."

चितवन १ को प्रदेशसभा (क) र (ख) मा बामको विजयी


paul


चितवन – चितवन क्षेत्र नं १ को प्रदेश सभा (क) र (ख) दुर्वैतर्फ बाम गठबन्धनको विजयी भएको छ । चितवन क्षेत्र नंम्बर १ (क) मा बाम गठबन्धनका दावा लामा विजयी भएका हुन । लामाले २३ हजार २३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी धन बहादुर गुरुङले १५ हजार ९ सय १४ मत प्राप्त गरेका छन् । लामा र गुरुङबीच ७ हजार २९ मतान्तर रहेको छ ।

चितवन क्षेन नम्बर १ (ख) मा पनि एमालेका कृष्ण खनाल विजयी भएका छन् । कृष्ण र लोकतान्त्रीक गठबन्धनका उत्तम आचार्यलाई ८ हजार ७ सय २१ मतान्तरण रहेको छ । कृष्णको २७ हजार २ सय ३२ मत रहेको छ भने आचार्यको १८ हजार ५ सय ११ रहेको छ ।

Submit your review
1
2
3
4
5
Submit
     
Cancel

Create your own review

Average rating:  
 0 reviews