"Filmy Kollywood is currently under maintenance and should be complete soon."

तनहुँको राजनीतिमा नयाँ इतिहासः कांग्रेसलाई क्लिन


samragyi


तनहुँ– प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तनहुँको दई निर्वाचन क्षेत्रका ६ वटै सिट बामगठबन्धनको जित हासिल गरेको छ । तनहुँको राजनीतिक क्षेत्रमा नयाँ इतिहास चुम्दै ६ वटै सिट बामगठबन्धनको नेतृत्वमा गएको छ ।

तनहुँ काँग्रेसले यस्तो दयनीय अवस्था भोग्नुपर्ला भनेर सपनामा पनि सोचेको थिएन होला तर नसोचेकै भोग्नु परेको छ । तनहुँको ६ वटै सिट विजयी संगै बाम किल्ला बनेपछि यो रेकर्ड तोड्नको लागि काँग्रेसले कडा रुपमा कसरत गर्नुपर्ने देखिन्छ ।